राष्ट्रिय परिचय पत्र विवरण दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
आवश्यकतानुसार
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
राष्ट्रिय परिचयपत्र विवरण दर्ता इकाइ
आवश्यक कागजातहरू
• अनलाइन निवेदन पत्र
• नागरिकता प्रमाणपत्रको छायाँ प्रति
• नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाणित कागजात
• बसाइ सरी आएकाको हकमा सोको सकल प्रमाणपत्रको छायाँ प्रति
• विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र सकल
• राहदानी लिएकाको हकमा सक्कल राहदानी सम्भव भए सम्म"

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
राष्ट्रिय परिचयपत्र विवरण दर्ता इकाइ
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—